महत्त्वपूर्ण सूचना

वि.सं: फागुन २, २०८२

माननीय सन्तोष कुमार पाण्डेय

युवा तथा खेलकुद मन्त्री

9857022598

खिम बहादुर कुँवर

प्रदेश सचिव

None

ओमभक्त थापा

शाखा अधिकृत सातौँ

9857845332 9847820410

लुम्बिनी प्रदेश सरकार, मन्त्रिपरिषद्को मिति २०८१।०७।०५ को निर्णय र लुम्बिनी प्रदेश सरकारद्वारा २०८१।०७।०८ गते प्रदेश राजपत्रमा प्रकासित सूचना बमोजिम प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०७९ को अनुसूची-१ र अनुसूची-२ मा संशोधन एवम् हेरफेर गरी युवा तथा खेलकुद मन्त्रालयको स्थापना भएको ।

मन्त्रालयका प्रमुख कार्यहरुः

Øयुवा सम्बन्धी प्रादेशिक नीति तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन,

Øखेलकुद सम्बन्धी प्रादेशिक नीति तथा मापदण्ड निर्धारण, कार्यान्वयन र नियमन, खेलकुद तथा खेलकुद पूर्वाधारको विकास र प्रवर्द्धन
Øखेलकुद प्रशासन र संघ संस्थाको समन्वय र नियमन,
Øराष्ट्रिय र प्रादेशिक खेलकुद प्रतियोगिता तथा कार्यक्रम आयोजना र सहभागिता ।

 

सूचना

नीति तथा नियमहरु

समाचार

थप हेर्नुहोस्